नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीलगायत विरुद्ध भ्रष्टाचार मुद्दा
baahrakhari.com · Tue Jul 21 12:20:00 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित दुईजना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)