पूर्वअर्थमन्त्री रामशरण महतविरुद्धको मुद्दा मुल्तवीमा राख्न विशेष अदालतद्धारा अस्वीकार
corporatenepal.com · Tue Jul 21 12:17:57 GMT 2026

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता रामशरण महतविरुद्धको भ्रष्टाचारको मुद्दा मुल्तवीमा राख्न अस्वीकार गरेको छ ।
विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दा मुल्तवीमा राख्न अस्वीकार गरेको हो । महत गम्भीर मानसिक रोगबाट पीडित भई अशक्त भएको र उनको स्मरणशक्ति हराएको भन्दै उनकी पत्नी रोशनाले मुद्दालाई मुल्तवीमा राख्न निवेदन दिएकी थिइन् । तर अदालतले सो कुरा अस्वीकार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)