सकियो कारबाही, हिमालयन रिले गर्न थाल्यो नयाँ व्यवसाय
corporatenepal.com · Tue Jul 21 12:18:51 GMT 2026

काठमाडौं । कारवाही अवधि सकिएपछि हिमालयन रि–इन्स्योरेन्स लिमिटेड कम्पनीले नयाँ पुनर्बीमा व्यवसाय गर्न सुरु गरेको छ । चालु आर्थिक बर्ष २०८३–८४ सुरु भएसँगै कम्पनीले नयाँ व्यवसाय गर्न सुरु गरेको हो ।
कम्पनीका सञ्चालक तथा उच्च पदस्थ कर्मचारी सम्पत्ति सुद्धिकरण लगायतका मुद्दाको अनुसन्धानमा तानिएपछि नेपाल बीमा प्राधिकरणले गत वैशाख ३१ गते हिमालयन रिलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको थियो, त्यसको म्याद गत असार मसान्तसम्म थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)