स्वास्थ्य शुल्कमा लगाइएको थप कर हटाउने सरकारको निर्णय निजी क्षेत्रद्वारा स्वागत
swasthyakhabar.com · Tue Jul 21 12:27:24 GMT 2026

काठमाडौं – सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गराएबापत लगाइएको ३ प्रतिशत स्वास्थ्य समता शुल्क फिर्ता लिएको निर्णयको निजी स्वास्थ्य संस्थाका सञ्चालकहरूले स्वागत गरेका छन्।
निजी मेडिकल कलेज तथा डेन्टल कलेज संघका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान कार्कीले सरकारले जनचाहनाअनुसार निर्णय फिर्ता लिनु स्वागतयोग्य भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)