भैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजश्व सङ्कलन, २ खर्ब ६९ अर्ब बढी व्यापार घाटा
nagariknews.nagariknetwork.com · Tue Jul 21 12:31:08 GMT 2026

भैरहवा भन्सारले यसपालि पनि राजश्व सङ्कलनमा विभागले दिएको लक्ष्य भेट्टाउन सकेन। गत आर्थिक वर्ष २०८२/०८३ मा यो भन्सारले १ खर्ब ५ अर्ब २ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ।
यो रकम लक्ष्यको ९२ दशमलव ४ प्रतिशत हो। भन्सार विभागले भैरहवालाई १ खर्ब १३ अर्ब ६६ करोड राजश्व सङ्कलनको लक्ष्य तोकिदिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)