बीपीको स्मृति दिवसमा हङकङबाट देउवाको सन्देश : ‘लोकतन्त्रमाथि प्रहार स्वीकार्य छैन’
nagariknews.nagariknetwork.com · Tue Jul 21 12:30:20 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारका प्रहारविरुद्ध नेपाली कांग्रेस दृढतापूर्वक उभिने बताएका छन्।
जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी दुई पृष्ठ लामो सन्देशमा देउवाले वर्तमान राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै फरक विचार राख्नेहरूमाथि असहिष्णुता, राज्यशक्तिको दुरुपयोग तथा राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)