बेलायतका नयाँ प्रधानमन्त्रीको घोषणा : घरासयी बिजुलीमा भ्याट कटौती गर्छु
barnanmedia.com · Tue Jul 21 12:27:25 GMT 2026

बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नह्यामले १ अक्टोबरदेखि घरायसी बिजुलीको बिलबाट भ्याट कटौती गर्ने बताएका छन् । प्रधानमन्त्री नियुक्त भएको पहिलो दिन नै उनले उक्त घोषणा गरेका हुन् ।
बीबीसीका अनुसार, बिजुलीको बिलमा भ्याट कटौती गर्दा सामान्य मात्रामा ऊर्जा प्रयोग गर्ने घरायसी उपभोक्ताका लागि वर्षमा करिब ४५ पाउन्ड बचत हुने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)