राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा
arthadabali.com · Tue Jul 21 12:34:38 GMT 2026

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै पनि बेला विस्फोट हुन सक्ने चेतावनी दिएका छन्।
मंगलबार आयोजित गुरुराज घिमिरेकृत ‘बुद्ध, बीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै थापाले गुरुराज घिमिरेले आफू र विश्वप्रकाश शर्मालाई लेखेको खुला पत्रमा कुण्ठाभन्दा प्रेम, करुणा र रचनात्मक आलोचना रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)