भ्रष्टाचार आरोपमा प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध मुद्दा दायर
kathmandupati.com · Tue Jul 21 12:37:35 GMT 2026

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार अधिकारीले प्राधिकरणअन्तर्गत सञ्चालित ठेक्काहरूको स्वीकृति, रेखदेख, भुक्तानी तथा सहजीकरणका क्रममा आफ्नो पदको दुरुपयोग गर्दै ठेकेदार कम्पनीबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)