देउवाको सन्देश– म नेपाल फर्कंदै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ
onlinekhabar.com · Tue Jul 21 12:41:56 GMT 2026

५ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।
देउवाले एक सन्देश जारी गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी गराएका हुन् । उक्त सन्देशमा देउवाले अहिले देशले प्रतिशोध नभइ सहकार्य चाहेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)