देउवाले भने- नेपाली भूमिमा पुन: पाइला टेक्दै छु
nepalviews.com · Tue Jul 21 12:43:26 GMT 2026

काठमाडौं । उपचारका लागि भन्दै सिंगापुर उडेका र त्यहीँबाटै हङकङ पुगेको विश्वास गरिएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वभापति शेरबहादुर देउवाले नेपाली भूमिमा पुन: पाइला टेक्ने बताएका छन् । तर उनले कहिले आउने भन्नेबारे केही बताएका छैनन् ।
देश चुनावमा होमिएको बेला देउवा गत फागुन १७ गते उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यसअघि नै भारतमा रहेकी उनकी श्रीमती आरजू राणा देउवा पनि भारतबाटै सिंगापुर गएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)