त्रियोग चेस बुधवार देखि हुने
neplays.com · Tue Jul 21 12:50:00 GMT 2026
काठमाडौं । छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता बुधवार सुरु हँदैछ ।
त्रियोग हाइ स्कुलको आयोजनामा हुने ३ दिने प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)