प्रदेशमा कांग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौं- एमाले नेता तामाङ
setopati.com · Tue Jul 21 12:56:29 GMT 2026

नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)