हङकङबाट देउवाको सन्देश : म नेपाल फर्कंदै छु,देशलाई प्रतिशोध होइन, एकता र सहकार्य चाहिएको छ’
canadanepal.com · Tue Jul 21 12:55:37 GMT 2026

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले उपचारपछि स्वदेश फर्कन लागेको जानकारी गराउँदै राष्ट्रिय एकता, सहकार्य र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहने सन्देश दिएका छन्।
स्वदेश फर्किने तयारीमा रहेका देउवाले जारी गरेको सन्देशमा अहिले देशलाई प्रतिशोधको राजनीति नभई राष्ट्रिय सहकार्य र आपसी विश्वासको आवश्यकता रहेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)