हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग, अङ्गेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
kendrabindu.com · Tue Jul 21 12:58:40 GMT 2026

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता, समावेशिता र प्रविधिमार्फत विद्यार्थीहरुलाई बदलिदो विश्व परिवेशमा कसरी सक्षम बनाउन सकिन्छ भन्ने बिषयमा सम्वादका लागि दक्षिण एसियाका विभिन्न देशमा शिक्षाको क्षेत्र काम गरिरहेका अग्रणी व्यक्तित्वहरुलाई एकै मञ्चमा सहभागी गराइँदैछ ।
सम्मेलनमा निशुल्क रुपमा सहभागी हुने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)