आपका सांसद सञ्जय सिंहको आरोप– मोदीले नै राहुल गान्धीलाई धर्नामा बसाए
nepalpress.com · Tue Jul 21 13:02:13 GMT 2026
काठमाडौं। आम आदमी पार्टी (आप)का सांसद सञ्जय सिंहले कक्रोच जनता पार्टी (सीजेपी)को आन्दोलन कमजोर बनाउन कांग्रेस नेता राहुल गान्धी प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘सीजेपीको धर्नालाई कमजोर बनाउन मोदीजीले राहुल गान्धीलाई आफ्नै निवासअगाडि धर्नामा बस्न लगाउनुभएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)