म नेपाल फर्कंदै छु, सरकार प्रतिशोधी बन्न सक्छ : देउवा
baahrakhari.com · Tue Jul 21 13:02:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको बताएका छन् ।
बीपी स्मृति दिवसका अवसरमा मंगलबार वक्तव्य जारी गर्दै उनले सरकार प्रतिशोधी बन्न सक्ने बताएका छन् । “सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ," उनले भनेका छन्, "तर, म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)