स्वदेश फर्किने तयारीमा देउवा, भने- ‘नेपाली भूमिमा पुन: पाइला टेक्दैछु’
kendrabindu.com · Tue Jul 21 13:04:27 GMT 2026

काठमाडौं । उपचारका क्रममा हाल हङकङमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही महिनाभित्र नेपाल फर्किने भएका छन्।
उनका स्वकीय सचिव भानु देउवाका अनुसार उनी साउन महिनाभित्रै नेपाल फर्कने तयारीमा छन्। यद्यपि स्वदेश आगमनको निश्चित मिति भने अझै तय भइसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)