सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी राजकुमार मोरसँग २५ लाख रुपैयाँ धरौटी माग
barnanmedia.com · Tue Jul 21 12:54:37 GMT 2026

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले राजकुमार मोरलाई २५ लाख रुपैयाँ धरौटी मागेको छ ।
आज भएको थुनथेक बहसमा मोरलाई २५ लाख रुपैयाँ धरौटी माग गरिएकाे हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)