जावलाखेलको एनोभा स्किन एण्ड हेयर क्लिनिकमा भित्रियो ‘ट्रिभेलिनी माम्बा’ प्रविधि, अत्याधुनिक कपाल प्रत्यारोपण सेवा प्रारम्भ
kalakarmi.com · Sun Jun 28 06:04:04 GMT 2026

ललितपुर– जावलाखेलमा रहेको अनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण प्रविधिको अत्याधुनिक डिभाइस ट्रिभेलिनी माम्बा Trivellini Mambaनेपालमा भित्र्याएको छ । ललितपुरमा आयोजित एक विशेष समारोहमा वरिष्ठ छाला रोग विशेषज्ञ डा।स्मृति श्रेष्ठ, सोसल मिडिया इन्फ्ल्यूएन्सर करिष्मा श्रेष्ठ, सुजाता श्रेष्ठ लगायतले उक्त डिभाइस अनावरण गरेका हुन् ।
उक्त डिभाइस अनावरण गर्दै क्लिनका सञ्चालिका डा.श्रेष्ठले यो आधुनिक प्रविधि कपाल प्रत्यारोपण प्रक्रियालाई अझ सटीक, प्रभावकारी र सहज बनाउन विकसित गरिएको बताउँदै यसले प्रत्यारोपणका क्रममा चिकित्सकलाई बढी नियन्त्रण तथा शुद्धताका साथ काम गर्न सहयोग पुर्याउने दावी गरेकी छिन् । क्लिनिकले यो प्रविधिबाट बिरामीलाई उच्च गुणस्तरको उपचार अनुभव प्रदान गर्ने तथा कपाल पुनर्स्थापनालाई थप परिष्कृत र आधुनिक बनाउने लक्ष्य राखेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)