स्ट्यान्डर्ड चार्टर्ड बैंकका दक्षिण एशियाली सिइओ सिंहको नेपाल भ्रमण सम्पन्न
kendrabindu.com · Tue Jul 21 13:14:35 GMT 2026

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) का भारत तथा दक्षिण एशिया प्रमुख कार्यकारी अधिकृत (सिइओ) पी.डी. सिंहले नेपालको औपचारिक भ्रमण पूरा गरेका छन् ।
यही साउन ३ देखि ५ गतेसम्म भएको तीन दिने भ्रमणका क्रममा सिइओ सिंहले नेपालको आर्थिक विकास, लगानीका अवसर र दिगो वृद्धिमा सहकार्यका सम्भावनाबारे प्रमुख सरोकारवालाहरूसँग छलफल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)