१० लाखको बम्पर उपहारसहित साउन १६ देखि सुरू हुँदैछ सरकारी चिट्ठा, जान्नुपर्ने ४ कुरा
setopati.com · Tue Jul 21 13:11:00 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा घोषणा गरेको 'उपभोक्ता प्रोत्साहन लट्री कार्यक्रम' को कार्यान्वयन प्रक्रिया अघि बढेको छ।
सरकारले 'करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३' लागू गरेसँगै उपभोक्ताले सरकारी लट्रीमार्फत अधिकतम १० लाख रूपैयाँसम्मको नगद उपहार पाउने बाटो खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)