त्रियोग चेस प्रतियोगिता बुधबारदेखि
newsofnepal.com · Tue Jul 21 13:11:44 GMT 2026
काठमाडौँ।
छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ। त्रियोग हाइ स्कुलको आयोजनामा हुने तीनदिने प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)