एमालेसँग सहकार्यको प्रक्रिया अघि बढ्यो : प्रचण्ड
baahrakhari.com · Tue Jul 21 13:14:22 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य अगाडि बढिसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)