भोकमरीको जनसंख्यामा अफ्रिकाले एसियालाई उछिन्यो, एक वर्षमा ३१ करोड मानिस प्रभावित
kendrabindu.com · Tue Jul 21 13:16:14 GMT 2026

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार कुपोषणको समस्या बढ्दै जाँदा भोकमरीबाट प्रभावित जनसङ्ख्याको हिसाबले अफ्रिकाले पहिलोपटक एसियालाई उछिनेको छ ।
खाद्य सुरक्षा र पोषणसम्बन्धी संयुक्त राष्ट्रसङ्घको वार्षिक प्रतिवेदनले विश्वव्यापी रूपमा भोकमरी क्रमशः घट्दै गएको देखाए पनि विभिन्न क्षेत्रबीचको अवस्था भने असमान रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)