पूर्वमन्त्री सुमनाको सरकारलाई सुझाव- निर्णय गर्नुअघि तथ्यांक हेर्नुस्
setopati.com · Tue Jul 21 13:16:47 GMT 2026

पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारलाई स्वास्थ्य र शिक्षामा लगाएको ३ प्रतिशत कर हटाएकोमा धन्यवाद दिएकी छन्। साथै आगामी दिनमा निर्णय गर्नुअघि तथ्यांक हेर्न सुझाएकी छन्।
सामाजिक सञ्जाल इन्स्टाग्रामा राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको नेपाल जीवनस्तर सर्वेक्षणको तथ्यांक राख्दै पूर्वमन्त्री श्रेष्ठले लेखेकी छन् - धारणा राख्नुअघि म जीवनस्तर सर्वेक्षणको (सन् २०२२–२०३३) को तथ्यांक हेर्न आग्रह गर्दछु।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)