विगत १० वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : गगन थापा
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले विगत १० वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भएको बताएका छन् ।
कांग्रेस महामन्त्री गुरूराज घिमिरेका कृतिहरू ‘बुद्ध, बीपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा उनले त्यो समयमा नेपालको राजनीतिमा तानातान र सत्ता र शक्तिको लागि गलत ढङ्गको अभ्यास भएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)