म स्वदेश फर्किँदैछु, सरकार प्रतिशोधको राजनीतिबाट माथि उठ्नुपर्छ- देउवा
lokaantar.com

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।
मंगलबार एक सन्देश जारी गर्दै देउवाले प्रतिशोध र निषेधको राजनीति गर्न नहुने बताएका छन् । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने उल्लेख गर्दै देउवाले आफू नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)