प्रधानमन्त्रीको फेसबुक पोस्टले होइन, कानुनी प्रक्रियाले कर हटोस् : रविकिरण
khabarhub.com · Tue Jul 21 13:19:32 GMT 2026

काठमाडौं – जेन-जी आन्दोलनका नेता रविकिरण हमालले सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत कर हटाउने प्रधानमन्त्री वालेन्द्र साहको घोषणाको स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)