साहविरुद्ध जारी पक्राउ पुर्जी बदरको माग गर्दै सर्वोच्चमा निवेदन
nepalnews.com · Tue Jul 21 13:22:30 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।
सांसद साहविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी परी पक्राउ पुर्जी जारी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)