काभा भलिबलको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा काजाकिस्तानको सामना गर्ने
neplays.com · Tue Jul 21 13:24:00 GMT 2026
काठमाडौं। नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप २०२६ को पहिलो खेलमा काजाकिस्तानको सामना गर्ने भएको छ।
पाकिस्तानमा भाेलिबाट सुरु हुने प्रतियाेगिताकाे पहिलाे खेल नेपाल र काजाकिस्तानबीच नेपाली समयअनुसार दिउँसो १०:४५ बजे सुरु हुनेछ। सोही दिन उज्बेकिस्तानले बंगलादेश तथा आयोजक पाकिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)