चीनको ‘लाइभ-फायर’ नौसैनिक अभ्यासप्रति जापानको सुरक्षा चिन्ता
khabarhub.com · Tue Jul 21 13:23:57 GMT 2026

एजेन्सी – प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ नौसेनाको एक विध्वंसक जहाजले जापानको दुर्गम टापु ओकिनोतोरी नजिक ‘लाइभ–फायर’ (वास्तविक गोलीबारीसहित) अभ्यास गरेपछि जापानले सुरक्षा चिन्ता व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)