अध्यागमनको हिरासतमा रहेका चिनियाँ छुटाउने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
onlinekhabar.com · Tue Jul 21 13:21:25 GMT 2026

५ साउन, काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ व्यक्ति छुटाइदिने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–८ सिरिसे घर भएका ३८ वर्षीय बिक्रम बहादुर थापा, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ का ५९ वर्षीय गोपालबहादुर गुरुङ र सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भएका ५२ वर्षीय नारदप्रसाद खतिवडा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)