मुुलुक ‘रास्वपाकरण’ भएकाले बोल्नै गाह्रो छ : गुरु घिमिरे
baahrakhari.com · Tue Jul 21 13:27:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुक रास्वपाकरण भएको बताएका छन् । आफ्ना पुस्तकद्वय बुद्ध, बीपी र आजका नेता तथा लिलिपुटका लघुमानव पुस्तकको मंगलबार लोकार्पण समारोहमा बोल्दै उनले बोल्न पनि गाह्रो भएको उल्लेख गरे ।
“कहीँ उभिएर गलत गर्यो भन्नु हुँदैन भन्ने सरकारको मान्यता छ,” उनले भने, “तर, कांग्रेसले गलतलाई गलत सहीलाई सही भन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)