सर्वोच्च अदालतमा न्यायिक सुशासन केन्द्र स्थापना
canadanepal.com · Tue Jul 21 13:29:07 GMT 2026

काठमाडौं - सर्वोच्च अदालतले न्यायालयसम्बन्धी गुनासो तथा उजुरीको प्रभावकारी सुनुवाइ र व्यवस्थापनका लागि न्यायिक सुशासन केन्द्र स्थापना गरेको छ।
प्रधानन्यायाधीश डा. मनोज शर्माको निर्णयअनुसार गत जेठ मसान्तमा प्रधानन्यायाधीशको सचिवालयअन्तर्गत केन्द्र स्थापना गरिएको हो। न्यायपालिकासँग सम्बन्धित गुनासा तथा उजुरीलाई एकीकृत प्रणालीमार्फत छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको सर्वोच्च अदालतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)