पशुपति क्षेत्रमा गंगामाई रथयात्रा
khabarhub.com · Tue Jul 21 13:29:17 GMT 2026

काठमाडौं – पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ । मंगलबार पशुपतिनाथ आर्यघाटकी गङ्गामाईलाई ‘गङ्गामाई पानी देउ भन्दै’ रथयात्रा गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)