शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
barnanmedia.com · Tue Jul 21 13:25:59 GMT 2026

शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवातजावतमा निषेध गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)