आशिका तामाङ जोडिएको एक करोड बढीको चेक बाउन्स घटना के हो ?
baahrakhari.com · Tue Jul 21 13:34:28 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुनुपूर्व धादिङकी आशिका तामाङ सामाजिक अभियन्ता थिइन् । लामो समय जर्मनी बसेर नेपाल फर्किएकी आशिका सामाजिक सञ्जालमार्फत नै चर्चामा आएकी हुन् ।
उनी क्यामेरा बोकेर विभिन्न क्षेत्रमा आफैँ पुग्ने र त्यहाँ भए गरेका क्रियाकलबारे सामाजिक सञ्जालमार्फत् नै सार्वजनिक गरेर चर्चामा आउँथिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)