ठेक्का सेटिङ गरी घुस लिएको आरोपमा प्रदीप अधिकारीविरुद्ध मुद्दा दायर
newsofnepal.com · Tue Jul 21 13:33:44 GMT 2026

काठमाडौँ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टाछुट्टै मुद्दा दायर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)