सिर्सिया नदी प्रदूषण गर्ने १२ उद्योगमाथि कारबाही
kharibot.com · Tue Jul 21 14:00:00 GMT 2026

काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न सरकारले कडाइ थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनपछि वातावरणीय मापदण्ड पालना गर्न उद्योगहरूलाई दिइएको समयसीमा बेवास्ता गरेपछि १२ उद्योगलाई कारबाही गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)