वरिष्ठ पशु चिकित्सक घिमिरेलाई सेवाबाट हटाउने निर्णय, १४ जनामाथि थप कारबाही हुदै
kharibot.com · Tue Jul 21 14:10:00 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरे विरुद्ध विभागीय कारबाही प्रक्रिया टुंग्याउँदै निजामती सेवाबाट हटाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)