मानवअधिकार आयोगको निर्णय र प्रतिवेदन फरक भएको ओलीको आशंका
annapurnapost.com · Sun Jun 28 06:01:23 GMT 2026

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते भएका घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले गरेको भनिएको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका छन्।
ओलीका तर्फबाट एमाले नेता महेशकुमार बर्तौलाले ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर औपचारिक निवेदन दर्ता गराएका हुन्। उक्त निवेदनमा घटनासँग सम्बन्धित प्रतिवेदन, निर्णय र त्यससँग जोडिएका सम्पूर्ण कागजात उपलब्ध गराउन आयोगसँग माग गरिएको बर्तौलाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)