आजका समाचार : शिक्षा र स्वास्थ्यको करबाट पछि हटे बालेन, स्वदेश फर्किने देउवाको घोषणा, कांग्रेस दुई बाटोतिर र दिल्लीबाट पक्राउ परे राहुल गान्धी
khabarhub.com · Tue Jul 21 14:16:32 GMT 2026

चौतर्फी विरोधपछि सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क
चौतर्फी विरोध भएपछि निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत ‘समता शुल्क’ सरकारले लागू नगर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)