डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
ratopati.com · Tue Jul 21 14:31:59 GMT 2026

काठमाडौँ । अख्तियारले कैलाली स्थित डिभिजन वन कार्यालय धनगढी र डिभिजन वन कार्यालय पहलमानपुरको कागजात नियन्त्रणमा लिएको छ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले कागजात नियन्त्रणमा लिएको हो । ठुलो परिमाणमा अवैध तरिकाले काठ लिलाम गर्न खोजेको उजुरीमाथि अनुसन्धान गर्न कागजात नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता (सहसचिव) सुरेश न्यौपानेले रातोपाटीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)