प्रचण्डलाई उद्धृत गर्दै महेशले लेखे– ओलीसँगको भेटपछि सहकार्यको प्रक्रिया अघि बढ्यो
onlinekhabar.com · Tue Jul 21 14:31:19 GMT 2026

५ साउन, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेकपासँग सहकार्यको प्रक्रिया औपचारिक रुपमा अघि बढेकोबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएको जानकारी गराएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच वार्तालाप भएसँगै सहकार्यको प्रक्रिया अघि बढेकोबारे प्रचण्डले बताएको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)