राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादव प्रधानमन्त्री निवासको धर्नाबाट पक्राउ
setopati.com · Tue Jul 21 14:36:00 GMT 2026

भारतमा प्रधानमन्त्री निवास बाहिर धर्नामा बसेका विपक्षी दलका नेता राहुल गान्धी सहित शीर्ष नेताहरूलाई मंगलबार प्रहरीले हिरासतमा लिएको छ।
नीट (राष्ट्रिय योग्यता परीक्षा) प्रश्नपत्र लीक प्रकरण र आन्दोलनकारी विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोध गर्दै धर्ना बसेका बेला उनीहरूलाई दिल्ली प्रहरीले हिरासतमा लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)