धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सीता बादीको भेटवार्ता
setopati.com · Tue Jul 21 14:45:54 GMT 2026
सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आज मन्त्रालयमा भेटवार्ता गरेकी छन्।
भेटवार्ता क्रममा बिनु यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका अन्य मागका विषयमा मन्त्रीसमक्ष आफ्ना धारणा राखेकी छन्
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)