जग्गाधनी पुर्जाको आसमा बसेका सुकुमवासीसँग सरकारले माग्यो सम्पत्ति विवरण
onlinekhabar.com · Tue Jul 21 14:44:23 GMT 2026

५ साउन, विराटनगर । सुकुमवासी समस्या समाधानका लागि पटक–पटक गठन भएको सरकारी आयोगमा फारम भरेका सुकुमवासीसँग सरकारले फेरि सम्पत्ति विवरण माग गरेको छ । भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग जिल्ला भूमि समस्या समाधान समितिले सम्पत्ति विवरण माग गरेको हो ।
सरकारले यसअघि सुकुमवासीको फारम भरेकाहरूसँग पुरक फारम भर्न लगाउँदै सम्पत्ति विवरण मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)