आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता
arthadabali.com · Tue Jul 21 14:55:27 GMT 2026

काठमाडौं / सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादव र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीबीच मंगलबार मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटका क्रममा बिनु यादवले आफ्नो मुद्दासम्बन्धी न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका मागबारे मन्त्रीसमक्ष धारणा राखेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)