भारतमा विपक्षी नेताहरू राहुल, प्रियंका र अखिलेश यादव गिरफ्तार
nepalviews.com · Tue Jul 21 14:59:39 GMT 2026

काठमाडौं । भारतमा युवाहरूको प्रदर्शनका बीच प्रधानमन्त्री निवासमा प्रदर्शन गर्न पुगेका विपक्षी नेताहरू गिरफ्तार भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले जन्तर–मन्तरमा जारी राखेको विरोध प्रदर्शनका बीच भारतीय राष्ट्रिय कांग्रेसका सांसदहरूले मंगलबार दिउँसो राहुल गान्धीको नेतृत्वमा प्रधानमन्त्री निवास ७ लोक कल्याण मार्ग अगाडि धर्ना दिएका छन्।
कांग्रेस सांसदहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)